कोहलीको अर्धशतकमा भारतद्वारा १ सय ८२ रनको लक्ष्य प्रस्तुत

पूर्व कप्तान विराट कोहलीको अर्धशतकको मद्दतले भारतले सुपर फोरको खेलमा पाकिस्तानलाई जीतका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ । कोहलीले ६० रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो । अन्तिम ओभरमा रन आउट हुन अघि कोहलीले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै भारतका लागि … Continue reading कोहलीको अर्धशतकमा भारतद्वारा १ सय ८२ रनको लक्ष्य प्रस्तुत